इन्स्टाग्राम डार्क मोडमा पनि

काठमाडौं । फोटो सेयरिङ एप इन्स्टाग्रामले डार्क मोडको सुविधा उपलब्ध गराएको छ । प्रयोगकर्ताको सहजता र छनौटको बिकल्पलाई थप गर्न भन्दै उक्त सुविधा थपिएको कम्पनीले जानकारी दिएको छ ।

इन्स्टाग्रामका प्रमुख अदाम मोसेरीले गएको सोमबारदेखि उक्त सुविधा दिइएको जानकारी गराएका छन् । तर यो सुविधा सबै स्मार्टफोन प्रयोगकर्ताहरुले पाउने छैनन् । आइओएस १३ र एन्ड्रोइड १० का प्रयोगकर्तालेमात्र यो सुविधा पाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस