राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीद्वारा टिका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा राष्ट्रपति भण्डारीबाट टीका थापेका छन्। प्रधानमन्त्री ओलीले विजयादशमीको अवसरमा मंगलबार (आज) बिहान शुभसाइतमा टीका थापेका हुन् ।

शीतलनिवासमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगायतले टीका थापेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस