ग्लोबल आइएमर्इ बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान र निशुल्क मधुमेह परीक्षण

काठमाडौं।ग्लोबल आइएमर्इ बैंकले वार्षिकोत्सवमा अवसरमा रक्तदान र निशुल्क मधुमेह परीक्षण गरेको छ। बैंकको ११औं वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम गरेको हो।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललार्इ बल्ड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरे। मुलुकमा रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रम राखिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा कर्मचारी र ग्राहकको उपस्थिती रहेको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस