ट्रेलरमा यस्तो देखियो ‘पोइ पर्‍यो काले’

काठमाडाैँ । ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरले सिनेमा कमेडी तथा ड्रामाको समिश्रण रहेको देखाएको छ। कार्तिक ८ गते रिलिज हुने सिनेमामा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ।

उनीहरूका अलावा सिनेमामा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ । शिव ढकालले छायाँकन गरेको सिनेमाका गीतमा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । …

प्रतिकृया दिनुहॊस