सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान सम्पन्न

ताप्लेजुङ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा भाद्र ३० गते ताप्लेजुङमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस