सुनिता दुलालको ‘वास्तै नगर्नी’ बजारमा (भिडियाे)

काठमाडौं । गायिका सुनिता दुलालले नयाँ गीत सार्वजनिक गरेकी छन् । वास्तै नगर्नी बोलाको गीतमा सुनिता र याम क्षेत्रीको स्वर रहेको छ ।

किरण चापागाईंको शब्द रहेको गीतमा बसन्त थापाले संगीत गरेका छन् । समूह गायनमा बसन्त थापा, विक्रम परियार, सरिता कार्की, शिता श्रेष्ठ रहेका छन् । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमेटोग्राफी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस