करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

पर्सा । करेन्ट लागेर  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका.२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा छन् । उनको घरमै करेन्ट लागेर मृत्यु भएको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस