‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का आबद्ध भएकी छिन् । निकेश खड्काको निर्देशन रहने चलचित्रमा स्वस्तिमाको अपोजिटमा महेश त्रिपाठी रहने छन् ।

प्रतीक श्रेष्ठले सुपुष्पा भट्टसँग जोडी बाँध्ने छन् । चपली हाइटको पहिलो श्रृंखलामा रहेका अमिर गौतम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।
 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस