‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का आबद्ध भएकी छिन् । निकेश खड्काको निर्देशन रहने चलचित्रमा स्वस्तिमाको अपोजिटमा महेश त्रिपाठी रहने छन् ।

प्रतीक श्रेष्ठले सुपुष्पा भट्टसँग जोडी बाँध्ने छन् । चपली हाइटको पहिलो श्रृंखलामा रहेका अमिर गौतम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।
 

 

यॊ पनि हेर्नुहॊस

विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकाले

काठमाडौं । संयुक्त राष्ट्रघको आह्वानमा हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्वका १५६ देशका जलवायू परिवर्तनका …

प्रतिकृया दिनुहॊस