युराेकप छनाेटमा धेरै गाेल गर्ने कीर्तिमान राेनाल्डाेकाे नाममा

पोर्चुगल । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकप छनोटमा नयाँ कीर्तिमान बनाएका छन् । उनले युरो छनोटमा सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

युरोपियन च्याम्पियनसिपमा लिथुवानिया विरुद्धको खेलमा चार गोल गरेका रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले युरो कप छनोटमा २५ गोल संख्या पुर्‍याएका छ । उनले रोबी कियनको यसअघिको २३ गोलको संख्यालाई पछि पारेका हुन् ।

आयरल्याण्डका रोबीले यसअघि यो रेकर्ड बनाएका हुन् । रोबीले ट्विट गर्दै रोनाल्डोले अब रेकर्ड बनाउन बन्द गर्नुपर्ने भन्दै ठट्टा गरेका छन् । युरोपियन प्रतियोगितामा रोनाल्डोको यो आठौं ह्याट्रिक थियो ।

यॊ पनि हेर्नुहॊस

एभरेस्ट प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक, फाइनल चैत १५ गते

काठमाण्डाै । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदाे …

प्रतिकृया दिनुहॊस

This will close automatically after: