करेन्ट लागेर १ को मृत्यु

काठमाडाैँ ।  भक्तपुरको चाँगुनारायण नगरपालिका. ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४५ वर्षीया नन्दकुमारी तिमिल्सिना  छिन् । तिमिल्सिनालाई गोठमा गाईलाई घाँस दिन जाने क्रममा करेन्ट लागेको  थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस