प्रभु मनि ट्रान्सफर र हिमाचंलको एच पी स्टेटबीच सम्झौता

काठमाडौं । प्रभु मनी ट्रान्सफरले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट को अपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको छ ।

हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडको २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।

भारतको जुनसुकै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ ।

यॊ पनि हेर्नुहॊस

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले …

प्रतिकृया दिनुहॊस