सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्ध

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट हुनेछ । यो मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु …

प्रतिकृया दिनुहॊस