क्जिट सम्झौताबारे युरोपियन युनियनसँग छलफल नगर्ने : बेलायती प्रधानमन्त्री

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौताबारे युरोपियन युनियन (इयु)सँग छलफल नगर्ने स्पष्ट पारेका छन् ।

ब्रेक्जिट सम्झौतामाथिको छलफललाई इयुले स्थगित गर्न चाहे पनि आफूले त्यसलाई अघि बढाउने उनले स्पष्ट पारे । प्रधानमन्त्री जोनसनले ब्रेक्जिटबारे इयुसँगको साझेदारी तोड्न खोजे पनि लेबर पार्टीका सांसदहरुले त्यसको विपक्षमा मतदान गर्न दवाव दिएको बताइएको छ ।

आगामी अक्टोबर ३१ मा ब्रेक्जिट सम्झौताको भविष्य निर्धारण हुने जनाइएको छ । प्रधानमन्त्री जोनसनले सांसदहरुले आफ्नो योजनालाई असहयोग गरेको आरोपसमेत लगाएका छन् । सांसदहरुले नयाँ सम्झौता गर्ने वा त्यसको विपक्षमा मतदान गर्ने भन्ने बारेमा टुंगो नलगाएसम्म बे्रक्जिटलाई सन् २०२० जनवरीसम्म धकेल्ने बताइएको छ । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस