सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ई–सेवासँग साझेदारी गरेसँगै ई–सेवा मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत  सुभाष सापकोटाबीच उक्त साझेदारी भएको थियो।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको छ  भने  सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ ।

 

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय बीमा संस्थानकाे एप लञ्च, बीमाबारे जानकारी लिन सकिने

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च …

प्रतिकृया दिनुहॊस