प्रहरी हुँ’ भन्दै धम्की दिने २ जना पक्राउ

काठमाडौं ।  ‘अपराध महाशाखाको प्रहरी हुँ’  भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका.१ घर भएका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस.८ घर भएका ३१ वर्षीय हिमाल लिम्बु  छन् ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर-धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको भन्ने सूचनाको आधारमा  प्रहरीले भक्त र हिमाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस