सर्पको टोकाइबाट बालिकाको ज्यान गयो

दाङ । सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १ सिमलतारा निवासी ७ वर्षीया गोमा ओलीको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति घरमा सुतेको समयमा सर्पले डसेको हो । ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस