स्याङ्जाको गल्याङमा जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका.३ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ  भने २२ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएकाे हो । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस