जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

अछाम । किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछामममा एक जना पक्राउ परेका छन् । तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ । गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस