बझाङमा खोलाले बगाएर एक जना बेपत्ता

बझाङ । बझाङको बुंगल नगरपालिका–४ का ३६ वर्षीय दलविरे कार्की खोलाले बगाएर बेपत्ता भएका छन् । मंगलबार दिउँसो बुंगल नगरपालिका भएर बग्ने सानीगाड खालाले बगाएर कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर ४ र ५ को सिमानामा पर्ने साउकाभडा भन्ने ठाउँबाट पार्की खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्यका लागि ईलाका प्रहरी चौकी बुंगलबाट प्रहरी टोली खटिएको छ । स्थानीय बासिन्दा पनि खोजी कार्यमा लागेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस