स्वास्थ्यका लागि उखु कति उपयोगी ?

काठमाडाैं । उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजमो मात्रा कायम राख्नेजस्ता काम गर्छ। तर फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ।

आजको नयाँ पत्रिका अगाडि लेख्छ : उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ। तर उखु बढी खाएमा मोटोपना बढ्न सक्छ। यसप्रति सचेत हुनुपर्छ। मधुमेहका बिरामीले सकभर उखुक खानुहुन्न। उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस