सिभिल बैंकले माग्यो कर्मचारी

काठमाडौं । निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस