राष्ट्रिय वाणिज्य बैंकको भरतपुरस्थित कार्यालयमा आगलागी

चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । सोमबार बिहान बैंकको दोस्रो तलामा आगलागी भएको हो ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । प्रहरीले आधाण्टाभित्रै आगो नियन्त्रणमा लिएको थियो । क्षतिको पूर्णविवरण भने आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस