धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ ।

पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक अधिकारीले जानकारी दिए ।

गोठालो जानुभएकी गुरुङ गाईवस्तुसहित घर फर्कन लाग्दा चट्याङ परेको थियो । चट्याङ लागेर गुरुङको घटनास्थलमा नै ज्यान गएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस