बार्सिलोनाका फिलिपे कौटिन्हो वायर्नमा

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो वायर्न म्युनिख गएका छन् । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी कौटिन्हो वायर्नमा लोनमा गएका हुन् । वायर्नले कौटिन्होलाई एक वर्षका लागि लोनमा अनुबन्धन गरेको हो ।

२७ वर्षीय ब्राजिलियन खेलाडी कौटिन्होले बार्सिलोनामा एक सिजन मात्र विताएका थिए ।

गत सिजन बार्सिलोनाबाट कौटिन्होले ५४ खेल खेल्दै मात्र ११ गोल गरको थिए । उनले ५ असिस्ट पनि गरेका थिए । कौटिन्होको स्थानमा हाल एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस