फर्निचर उद्योगमा आगलागी

दाङ । लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख रुपैयाँको क्षति भएको छ।  उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रबार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ।

उनले मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न अप्ठेराे परेकाे बताए ।  विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ। लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो।

यॊ पनि हेर्नुहॊस

कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र

पर्वत । निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि …

प्रतिकृया दिनुहॊस