फर्निचर उद्योगमा आगलागी

दाङ । लमही नगरपालिका–५ स्थित  विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख रुपैयाँको क्षति भएको छ।  उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रबार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ।

उनले मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न अप्ठेराे परेकाे बताए ।  विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ। लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस