लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका.२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाझापा मेचीनगर नगरपालिका-१०  बस्ने २२ वर्षीय अजय दनुवार छन् ।

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको मे.१ ख २०९९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार  दनुवारलाई  लागूऔषध सहित   प्रहरीले पक्राउ गरेको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस