खम्बा गाड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पर्वतमा  करेन्ट लागेर २ जनाको मृत्यु  भएको छ । महाशिला गाउँपालिका. ४ मा  खम्बा गाड्ने क्रममा करेन्ट लागेर  २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको मृत्यु भएको हो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस