रवि लामिछाने र युवराज कँडेललाई अदालत उपस्थित गराइँदै

काठमाडौँ ।शाकिराम पुडासैनीको आत्महत्या काण्डलाई लिएर पक्राउ परेका  रवि लामिछाने र युवराज कँडेललाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ । त्यसैगरी पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकी  अस्मिता कार्कीमाथि पनि म्याथ थप गरेर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि  तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।

शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस