गोसाईकुण्डमा तीर्थालुको लेक लागेर मृत्यु

काठमाडौं ।  गोसाईकुण्डमा  तीर्थालुको लेक लागेर  एकजनाको  मृत्यु भएको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका.१२ का २३ वर्षीय दीपक ढकालको लेक लागेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।  ढकाल होटेलमा बास बसिरहेका वेला लेक लागेर ढलेका थिए ।   ढकालको उपचारका क्रममा  मृत्यु भएको  हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस