माछा मार्ने जालोमा बेरिएर दुईको मृत्यु

काठमाडौं । स्याङ्जामा माछा मार्ने जालमा बेरिएर दुईको मृत्यु भएको छ। स्याङ्जाको चापाकोट .५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा गिलाङका ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको  मृत्यु भएको प्रहरीले जनाएको छ। निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएर मृत्यु भएको  हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस