Sandeep Lamichhane. Photo: Udipt Singh Chhetry/THT

अमेरिकी दूतावासले सन्दीपलाई पुनः बोलायो

काठमाडौं । अमेरिकाको  भिसाका लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले बोलाएको छ ।

पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई मंगलबार दिउसाे फेरी बोलाएको हो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अावेदन गरेका थिए भने नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।

 

यॊ पनि हेर्नुहॊस

बार्सिलोनाका फिलिपे कौटिन्हो वायर्नमा

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो वायर्न म्युनिख गएका छन् । स्पेनिस क्लब बार्सिलोनाका स्टार …

प्रतिकृया दिनुहॊस