धार्मिक, प्राकृतिक सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भटराईले धार्मिक, प्राकृतिक देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताए ।

आज साउनको अन्तिम सोमबार डोलेश्वर मन्दिरको दर्शन गर्न आएका भटराईले मन्दिरको बिकासमा तीनै तहको सरकारको सहयोग रहेन समेत बताएका हुन् ।

भटराईले केदारनाथको शिर डोलेश्वर मन्दिरका धार्मिक तिर्थ स्थलका रुपमा बिकास हुँनु राम्रो भएको बताए । डोलेश्वर मन्दिरलाई तीनै तहको सरकारले सँगै मिले अझैं राम्रो बनाउने तर्फ सबैको सहयोग हुनु पर्नेमा जोड दिए ।

डोलेश्वर मन्दि आउँदा साघुँरो सडकलाइ फराकिलो बनाउन र यो क्षत्रेका बिभिन्न समस्याको पहिचान गरि त्यसको समाधान तर्फ मन्दिर ब्यवस्थापन लागेर आउने भक्तजनका लागि सहज बनाउनु पर्नेमा जोड दिए ।

उनले प्राकृतिक सम्पदा देखि अन्य सम्पादको संरक्षण गर्न सके भक्तपुरको बिकासमा टेवा पुग्ने बताए। सबै क्षेत्रको समन्वय गरेर भक्तपुरको बिकासमा अगाढी बढ्नु पर्नेमा जोड दिँदै हरेक क्षेत्रको समाज प्रतिको योगदान नै समाज परिवर्तनको माध्यम भएको बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस