म्यासेन्जरबाट प्रश्नपत्र आउट गर्ने, ३ जना पक्राउ

धनुषा । एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका.४ बाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी सोही ठाउँस्थित सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराउँदै गरेको  सूचनाको आधारमा  प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस