करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । मोरङको  ग्रामथान गाउँपालिका .७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा  विद्युत जडान गर्नेक्रममा करेन्ट लागेर ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको हो ।

यॊ पनि हेर्नुहॊस

महाकवि देवकोटाको घर दुई करोड ५० लाखमा सरकारले किन्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, …

प्रतिकृया दिनुहॊस