करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । मोरङको  ग्रामथान गाउँपालिका .७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा  विद्युत जडान गर्नेक्रममा करेन्ट लागेर ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस