प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं ।  उपचारका लागि सिंगापुरमा  रहेका प्रधानमन्त्री केपी शर्मा  आज  स्वेदश फर्किएका छन्। प्रधानमन्त्रीलाई ओलीलाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायत  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस