बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफर बिच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डूले भाटभटेनी मनी ट्रान्सफर संग विप्रेषण कारोबारको सम्झौता गरेको छ ।

भाटभटेनी ग्रुप अन्र्तगत संचालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेका बिच उक्त समझौता साउन २३ गते भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस