सर्पले डस्दा दुई दिदिबहिनीको मृत्यु

काठमाडौं ।  बिषालु सर्पको टोकाइबाट एकै परिवारका दुई दिदिबहिनीको मृत्यु भएको छ ।राजपुर गाउपालिका वडा न.७  भौवाना निवासी शेर बहादुर सार्कीका दुई छोरीको घरमा सुतेको बेला सर्पले डसेर मृत्यु भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस