सनराइज बैंकको शाखा काठमाडौंको नैकापमा

काठमाडौं । सनराइज र्बैकले काठमाडौंको नैकापमा ११६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा र एटिएमको उद्घाटन चन्द्गागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा गरे ।

बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस