एप्पलले आइफोन ११ सार्वजनिक गर्दै

काठमाडौँ । एप्पल कम्पनीले आफ्नो नयाँ आइफोन ११ सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले उक्त फोनका साथै नयाँ आइप्याड र नयाँ म्याकबुक पनि सार्वजनिक गर्न लागेको हो ।

नयाँ आइप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आइफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यसपटक आइफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्न सक्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस