सेनामा खुल्यो ६ हजार जनाका लागि जागिर, मेडिकलदेखि ड्राइभरसम्मलाई अवसर

काठमाडाैं । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ।  खुला प्रतिस्पर्धाबाट पदपूर्ती गर्नु भएकोले नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ठूलो संख्यामा दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १/१ जनाको माग छ। त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो।

हेर्नुहाेस पूरा विज्ञापन 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस