सिजीका नयाँ फ्रिज बजारमा

काठमाडौँ । सि.जीले  विभिन्न किसिमका आकर्षक एवं नयाँ नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।  सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेन्टी रहेको छ ।

फ्रिजहरुमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् । त्यस्तै डबल डोरको बारेमा भन्नु पर्दा हालै सि.जी.ले वाटर डिस्पेन्सर सहित नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा  फ्रिज भित्रको चिसो  पानी फ्रिजको ढोका नखोलिकनै पनि लिन सकिन्छ ।

यसमा कुईक फ्रिजिङ, ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४ डि फ्रिजिङ जस्ता विशेषताहरु रहेका छन् । त्यसै गरि अर्को नयाँ साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ । जसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ ।  फ्रिजमा आफ्नो खानालाई धेरै समय सम्म ताजा बनाई राख्न सकिनछ । यसमा ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, टच स्कृन, एन्टी ब्याक्टेरिया, डियोडोराईजेसन, किड्स लक, अर्लाम  जस्ता धेरै विशेषता रहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस