कार्यालयमै पत्रकार दाहालमाथि कुटपिट

काठमाडौं । सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक  प्रकाशचन्द्र दाहाललाई बागबजारस्थित कार्यालयमा पुगेका ४–५ जना समूहमा आएको ग्रुपले कुटपिट गरेको हो ।

ग्रुपमा आएको समूहले पत्रकार दाहाललाई ‘यही हो’ भन्दै कुटपिट गरी भागेका हुन् ।  घाइते पत्रकार दाहालको प्रदर्शनी मार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रेस युनियनका पार्षद समेत रहेका दाहालमाथिको आक्रमणको प्रेस युनियन काठमाडौं शाखाले भत्र्सना गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न युनियनले माग गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस