शान्तिश्री परियारको शसक्त तीज गीत ‘फूलमती चनमती’ (भिडियो)

काठमाडाैँ । सुमधुर स्वरकी धनी गायिका शान्तिश्री परियारको आवाजमा सन्देशमुलक तीजी गीत ‘नाचौँ कि ननाचौँ चनमती’ सार्वजनिक भएसँगै अत्यधिक मन पराइएकाे छ।

शसक्त शब्द तथा आवाजमा सजिएको यो गीतका शब्द नेत्र अर्यालका हुन् भने लय खेम सेन्चुरीको हो। गीतमा शान्तिश्रीलाई ज्ञानु परियार र खेम सेन्चुरीले साथ दिएका छन्।

चर्चित मोडल अञ्जली अधिकारी तथा गायिका परियारको अभिनय रहेको यो गीत सार्वजनिक भएकाे पाँच दिनमै युट्युवमा चार लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस