सिटिजन्स बैंक  र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक  र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।

 

यॊ पनि हेर्नुहॊस

एन आई सी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

काठमाडाै । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने …

प्रतिकृया दिनुहॊस