पौडी खेल्दा एक बालकको डुबेर मृत्यु

तेह्रथुम।  शनिबार साँझ पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको छथर गाउँपालिका ३ पन्चकन्याका गुमानसिंह वि.क.का १० वर्षीय छोरा बादल वि.क. छन् । वि.क आफ्नै घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

प्रतिकृया दिनुहॊस