अन्जली अधिकारी र फुलन्देकी आमाकाे ‘चुले निम्तो’ बजारमा (भिडियाेसहित)

काठमाडाैं । हिन्दू नारीहरुको चाड हरितालिका तीजलाई लक्षित गरेर सञ्चारकर्मी तथा गायिका योजना पुरीले ‘चुले निम्तो’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।

रविन विष्टको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । भने संजिव बराइलीको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडियोमा अन्जली अधिकारी, उमेश राई (फुलन्देकी आमा) र भानु फुयालले फिचर्ड गरेका छन् ।

सरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ ।

गीतको भिडियो हेर्नुस् :

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस