ग्लोबल आइएमई बैंकको महेन्द्रनगर आन्तरिक राजश्वकार्यालय एक्सटेन्सन काउण्टर

काठमाडौँ ।   ग्लोबल आइएमई बैंकले आफ्नो २९ औं एक्सटेन्सन काउण्टर आन्तरिक राजश्वकार्यालय महेन्द्रनगरमा  संचालनमा ल्याएको छ । उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथशर्मा (पंगेनी)ले उद्घाटन गरेका छन् ।

बैंकले हाल मुलकभर १ सय ३८ शाखा, १ सय ४७ एटिएम, २९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १ सय ६८ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । …

प्रतिकृया दिनुहॊस