सिटिजन्स बैंकको नाफा २०.६०% वृद्धि, अन्य सूचकमा यसरी ल्यायो सुधार

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा २०.६०% धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । सिटिजन्सको चुक्ता पुँजी ४.२०% ले बढोत्तरी हुँदा रिजर्भ कोषमा भने २.५१% गिरावट आएको छ । तर सञ्चित मुनाफा भने ८५८.८५% ले धेरै भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस