‘मुटुभित्र तिम्रो’ गीतमा अञ्जली अधिकारीको बोल्ड अवतार (भिडियोसहित)

काठमाडौं । चर्चित मोडल अञ्जली अधिकारी अभिनित ‘मुटुभित्र तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सो प्रेम र सुर्यदा मगरको स्वर रहेको उक्त गीत हिजो (आइतबार) मात्रै ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द तथा संगित दुवै सो प्रेमको रहेको छ । ‘मेरो खुशी’ एल्बमको टाईटल गीत ‘मुटुभित्र तिम्रो’ को म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका हुन् ।

भिडियोमा अञ्जली अधिकारीसँगै निराजन प्रधानको अभिनय रहेको छ । गीतको छायांकन भने बुद्ध थापाले गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=2zXXg_n9s-w]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

११३ चलचित्र प्राविधिकलाई महानायक हमालको सहयोग

काठमाडौं । महानायक राजेश हमालले नेपाली चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । राजेश हमालले लकडाउनका …

प्रतिकृया दिनुहॊस