कास्कीका छिनेडाँडामा कामना सेवाको ९४औं शाखा बिस्तार

काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस